देश/प्रदेश

सुनसरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Banner

सप्तरी, साउन २८–

सुनसरीमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन ल्याईएका मोरङका एक व्यक्तिको मृत्यु भएको हो । मंगलबार राति ११ बजे अस्पताल ल्याईएका ती व्यक्तिको राति १ बजे मृत्यु भएको हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>