चितवन विशेष

राप्तीमा फेरि तीन जनामा कोरोना संक्रमण

Banner

चितवन, साउन २८–

पूर्वीचितवनको राप्ती नगरपालिकामा फेरि तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा राप्ती नगरपालिका–६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा २२, २८ र ३० वर्षीय पुरुष रहेका छन् । उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए ।

चितवनमा पहिलोपटक वैशाखामा राप्तीकै दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>