वागमती

प्रहरी हेडक्वाटरमा थप १० जनामा कोरोना संक्रमण

Banner

काठमाडौं, साउन २२–

प्रहरी हेडक्वारटमै धमाधम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

पछिल्लो केही साता यता हरेक दिन जसो संक्रमित फेला पर्न थालेका छन् । पछिल्लोपटक हेडक्वाटरमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>