चितवन विशेष

चितवनको माडीमा ट्रकको ठक्करबाट ६ बर्षीय बालिकाको मृत्यु

Banner

चितवन,साउन २०-

चितवनको माडीमा ट्रकको ठक्करबाट आज दिउसो एक जना बालिकाको मृत्यु भएको छ । माडी नगरपालिका ९ बगहीमा बसन्तपुर जाँदै गरेको ना ५ ख ६९७९ नम्वरको मालबाहक ट्रकले स्थानिय ६ बर्षकी बालिका कुस्बु दुरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>