देश/प्रदेश
प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यमा कोरोना संक्रमण
०

विराटनगर साउन, १९ –
प्रदेश १ सरकारको मुख्य न्यायायाधिवक्ताको जिम्मेवारी सम्हालिरहेका चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । उनका परिवारका अन्य दुईजनालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























