देश/प्रदेश
नेकपालाई कमल थापाको सुझाव: व्यक्ति परिवर्तनबाट समस्याको समाधान हुँदैन
०

काठमाडौं, साउन ३-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपालाई जनादेशअनुसार पाँच वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अभिव्यक्ति दिँदै थापाले व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।
‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्धति, प्रणालीबारे होइन नितान्त व्यक्तिगतरव्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ। थापाले भनेका छन्–‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन।’ जनादेशअनुसार मिलेर जान नसक्ने चए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























