गण्डकी
गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए, संक्रमितको कूल संख्या एक हजार २२८ पुग्यो
०

पोखरा, असार ३१-
गण्डकी प्रदेशमा आज थप २५ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशका पाँच जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।
पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























