गण्डकी

तनहुँको ऋषिङमा पहिरो खस्यो, पाँच जना बेपत्ता

Banner

तनहुँ, असार २९–

तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा आइतबार राति पहिरो खसेको छ ।

राति करिब २ बजेतिर गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिएका छन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरी पुगेको छ। बेपत्ताहरूको खोजि कार्य जारी रहेको प्रजिअ अधिकारीले बताए। नदीमा पानीको बहाब बढेकोेले नदी किनार आसपास पनि समस्यामा रहेको उनले जानकारी दिए।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>