चितवन विशेष

लकडाउनमा सुनको मूल्य बढेर तोलाको ९२ हजार बढी

Banner

चितवन, असार २५-

लकडाउनको समयमा पनि सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर आज नयाँ रेकर्ड कायम गरेको छ।

सोमबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन ९०० बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ।

जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेर ९८० प्रतितोला पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>