Breaking News
शहीद गंगालालमा उपचाररत सात जनामा देखियो कोरोना, आकस्मिक बाहेकका सबै सेवा बन्द
०

काठमाडौं, असार २३–
काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बिरामीहरुमा संक्रमण देखिएको पुष्टि गरेका छन् ।
कोरोना संक्रमण देखिएपछि अस्पतालले आज (मंगलबार)बाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















