बजार

बुधबार सुनको मुल्य बढ्यो, तोलाको ९१ हजार नाघ्यो

Banner

काठमाडौँ, असार १०-

आज बुधबार सुनको मुल्य ५ सयले बृद्धी भएको छ ।नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ ।

मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

भने चाँदी मंगलबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत १० गतेपछि एकैपटक जेठ २५ गते नयाँ मूल्य तोकिएको थियो। चैत १० गते कारोबार बन्द हुँदा सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>