अर्थ
सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो तोलाको ?
०

काठमाडौं, असार ३-
सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























