देश/प्रदेश

रुपन्देहीका एक युवकले गरे ४ साथीको हत्या

Banner

रुपन्देही, जेठ २७–

रुपन्देहीमा एक युवकले आफ्नै चार जना साथीको हत्या गरेका छन् ।

तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले सोमबार राति आफ्नै ४ जना साथीको हत्या गरेर फरार भएका हुन् । घटनामा एक जना घाइते समेत भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिँदै छ । उनको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् ।

स्थानीय घनश्याम चौधरीका अनुसार मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>