अन्तर्राष्ट्रिय
भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना संक्रमण
०

काठमाडौं,जेठ १७-
भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणले एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ४ हजार ९८० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























