Breaking News
गृहका ४२ उपसचिवको सरुवा, केही जिल्लाका सीडीओ फेरिए (सूचीसहित)
०

काठमाडौं,असार २०-
गृह मन्त्रालयले एकैपटक ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो । सरुवासँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर भएको छ ।
सरुवा सूची अनुसार ११ जिल्लाका सीडीओ हेरफेर भएका छन् ।
हेर्नुहोस् सूचीः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























