देश/प्रदेश
सेनाका वरिष्ठ अधिकारीले कोरोनालाई जिते
०

काठमाडौं, जेठ १६–
नेपाली सेनाका वरिष्ठ अधिकारी कोरोना संक्रमणबाट निको भएका छन् ।
मध्यपूर्वी पृतनामा कार्यरत वरिष्ठ अधिकारी १२ दिनपछि निको भएका हुन् । जंगीअड्डा स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई शुक्रबार डिस्चार्ज गरेको छ ।
स्वास्थ्य मन्त्रालयले ३ जेठमा उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























