Breaking News

नेपालमा हालसम्म १५५ जनाले कोरोना जितेर घर फर्किए

Banner

काठमाडौं,जेठ १३-

नेपालमा मंगलबार ४३ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। नारायणी अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

डिस्चार्ज हुनेमा दुई महिला र ४१ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १ सय ५५ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>