समाज
ईदको सार्वजनिक बिदा सरकारले सच्यायो, बिदा आज होइन भोलि
०

काठमाडौँ ,जेठ, ११-
मुस्लिम समुदायको महान पर्व ईद अल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको छ । सरकारले यसअघि जेठ ११ गते अर्थात आइतबारका लागि इदको बिदा दिने घोषणा गरेको थियो ।
तर ईद पर्व सोमबार मनाइने भएकाले गृह मन्त्रालयले सूचना निकालेर बिदा सच्याएको हो । मन्त्रीपरिषदले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार (जेठ १२ गते) दिइने गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























