देश/प्रदेश
हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण लाइन निर्माणलाई तिव्रता दिइने
०

चितवन, जेठ २–
सरकारले हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण लाइन निर्माणलाई तिव्रता दिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस प्रशारण लाइनसंगै अन्य विभिन्न प्रशारण लाइन निर्माणलाई तिव्रता दिइने बताइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























