देश/प्रदेश
विदेशबाट फर्किएका युवालाई उद्यमशील बन्न पुँजी उपलब्ध गराउने
०

काठमाडौं, जेठ २–
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुआती पुँजी उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् । कोरोनाका कारण बेरोजगारी बढ्ने संभावनालाई ध्यानमा राखेर सरकारले यस्तो नीति लिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























