देश/प्रदेश

पूर्वराजा ज्ञानेन्द्रले पाएनन् काठमाडौ जाने अनुमति

Banner

काठमाडौं, जेठ १–

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल काठमाडौं जान अनुमति पाउने भएका छन् ।

झापाबाट काठमाडौं जान माग गरेको पास गृहमन्त्रालयले दिन अस्वीकार गरेको हो । पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको गृह स्रोतले जनाएको छ ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>