Breaking News

कपिलवस्तुमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

Banner

काठमाडौ., वैशाख ३१–

कपिलवस्तुमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका–५ निवासी २२ युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता डा.समिरकुमार अधिकारी अधिकारीले जानकारी दिए ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । केहीबेर अघि नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज मात्रै कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>