समाज
आज २०७७ वैशाख ६ गते,यस्तो छ आजको राशिफल
०

आज २०७७ वैशाख ६ गते शनिबार ।
मेष
अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ ।
बृष
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ ।
मिथुन
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ ।
कर्कट
अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ ।
सिंह
व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ ।
कन्या
अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता ।
तुला
निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ ।
बृश्चिक
पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।
धनु
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ ।
मकर
चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ ।
कुम्भ
जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।
मीन
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























