समाचार
लकडाउन लागू भएपछि खाडी मुलुकमा ६७ नेपालीको लाश अलपत्र
०

काठमाडौँ, वैशाख २-
कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरिएका लाश लकडाउन लागू भएपछि ल्याउन सकिएको छैन ।
बैदेशिक रोजगारीमा खाडी मुलुक गएका नेपालीहरुको उतै मृत्यु भएपछि उडान प्रतिबन्ध र लकडाउनले उनीहरुको लाश ल्याउन अप्ठ्यारो परेको हो ।
विभिन्न दुर्घटनाका कारणले मृत्युबरण गरेका नेपालीका ६७ वटा लाश अहिले सम्बन्धित मुलुकमै अलपत्र अवस्थामा परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























