समाचार

पूर्वमन्त्री गोकुल बाँस्कोटाको नयाँ गभर्नरलाई सुझाव – विदेश पठाउँदै गरेको अर्बौँँ रकम रोक्नुहोस्

Banner

काठमाडौँ, चैत २५–

पूर्वमन्त्री गोकुल बाँस्कोटाले ट्विटरबाट नवनियुक्त गभर्नरलाई बधाई ज्ञापन गर्दै गैर कानूनी बाटोबाट लाभांसका नाममा विदेश पठाउँदै गरेको अर्बौँ रकम रोक्न सुझाव दिएका छन् ।

‘नवनियुक्त गभर्नरज्यूलाई हार्दिक बधाई । साथै कार्यकालको शुभकामना । एन बि ईन्टरनेश्नल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत गैर कानुनी बाटोबाट लाभांसका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस्। सानो सुझाव दिन चाहन्छु’, बाँस्कोटाले ट्विटरमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>