समाज

गैडाकोटमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

Banner

ज्ञानु पंगेनी,

नवलपुर, चैत २५ –

नवलपुरको गैंडाकोटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट नगरपालिका नै बस्ने ५२ वर्षीय टक बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

सोमबार राति गैंडाकोट नगरपालिका –५, स्थित भित्रि सडक खण्डमा स्कुटर आफै अनियन्त्रीत भएर पल्टिदाँ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । स्कुटर पल्टिदा गम्भिर घाइते भएका गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको खाँणले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>