समाचार

धनगढीका संक्रमित युवकको सम्पर्कमा आएका दुईजनाको रिपोर्ट पनि नेगेटिभ

Banner

धनगढी, चैत २४-

दुबईबाट काठमाडौँ – नेपालगञ्ज हुँदै धनगढी आएका कोरोना भाइरस संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए भने एकजना उनका मामाका छोरा हुन् ।

यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>