अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् – राष्ट्रपतीय चुनाव सर्दैन

Banner

काठमाडौं, चैत २२-

कोभिड-१९को प्रकोपले अमेरिका आक्रान्त बनेपछि निर्धारित निर्वाचन कार्यतालिकाबारे अनेक अड्कलबाजी भइरहेकाबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० का लागि तय अमेरिकी राष्ट्रपतीय निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । अमेरिकी राष्ट्रपतिको लागि आउँदो हिउँदमा निर्वाचन तय भएको छ ।

यसैबीच, ट्रम्पले सरकारले चालेका पछिल्ला कदमले धेरै जनताको ज्यान बचेको दाबी पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>