अन्तर्राष्ट्रिय
अमेरिकाले दुई लाख मास्क ‘चोरी’ गरेको जर्मनीको आरोप
०

एजेन्सी,चैत २१-
अमेरिकाले दुई लाख भन्दा बढी मास्क ‘चोरी’ आरोप लागेको छ । जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका फिर्ता गरेको आरोप लागेको हो । जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को शंज्ञा दिँदै निन्दा गरेको छ ।
अमेरिकामा निर्माण भएको मास्क लिएर आएको पानीजहाज बैंककमा कब्जामा लिइएको बर्लिन स्थानीय सरकारले बताएको छ। बर्लिन प्रहरीले मगाएको एफएफपी २ मास्क तोकिएको मिति स्थानमा आइ नपुगेको र सो मास्क अमेरिकाले जफत गरी आफ्नो प्रयोजनका लागि फिर्ता लगेको आरोप छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























