अन्तर्राष्ट्रिय

कोरोनाबाट अमेरिकामा ६ हजार बढिको मृत्यु

Banner

एजेन्सी,चैत २१

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या ६ हजार नाघेको छ ।

चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय बढी संक्रमितको ज्यान गएपछि कुल मृतकको संख्या ६ हजारमाथि पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>