अन्तर्राष्ट्रिय
भारतमा कोरोनाबाट एकैदिन २३ जनाको मृत्यु, दुई हजार संक्रमित
०

चितवन,चैत २०-
कोरोना भाइरसबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै बुधबार एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको खोजी गर्न भारतले तीव्ररुपमा परीक्षण सुरु गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























