समाज
दोलखामा भूकम्पको धक्का
०

दोलखा,फागुन २१-
दोलखामा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । दोलखाको सिंगाटीमा बुधबार साँझ ७ः१७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विस २०७२ को महाभूकम्पपछि सनाठूला पराकम्पहरु जानेक्रम जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























