Breaking News
रास्वपामा स्वर्णिमलाई सबैभन्दा बढी मत, अरु कसले कति पाए ?
०

चितवन, ११ असारः
स्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
उनले २६०७ मत ल्याएका हुन् । त्यस्तै गणेश पराजुलीले २०४५, मनिष झाले २२३७ र सोविता गौतमले २५९४ मत ल्याएकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























