देश/प्रदेश
प्रधानमन्त्री ओलीले बुधबार मिर्गोला प्रत्यारोपण गर्दै
०

काठमाडौं, फागुन १८–
प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार मिर्गौला प्रत्यारोपण गर्दैछन् ।
प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरेका हुन् । उनको यो मिर्गौला प्रत्यारोपण दोस्रोपटक हो । यसअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोड्न लागेपछि पुनः प्रत्यारोपण गर्नुपरेको हो । मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओली झण्डै एक साता अस्पताल बस्नुपर्ने हुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















