क्रिकेट
मलेसीयाले टस जित्यो, नेपाल फिल्डिङ गर्दै
०

काठमाडौं, फागुन १७–
एसिया कप छनौटको रुपमा रहेको एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले अहिले मलेसियाको सामना गरिरहेको छ । खेलमा मलेसियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
थाइल्याण्डको बैंककमा सुरु भएको खेलमा दुवै टिम जितको खोजीमा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























