देश/प्रदेश

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना

Banner

काठमाडौं फागुन, १५-

नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।

महासचिव मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको हो ।

उनी चढेको गाडी अर्को गाडीसँग ठोक्किदा महासचिव मैनाली घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>