देश/प्रदेश

‘हामी सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविन गरौं’: बाबुराम भट्टराईले

Banner

काठमाडौं, फागुन १४–

पूर्वप्रधानमन्त्री एवंम समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।

उनले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे सम्पत्ति छानबिन हुनुपर्ने माग गरे ।

‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं। कसरी चिल्ला कार चढेर हिडेका छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>