समाज

विद्युत प्राधिकरण र वायुसेवा निगममा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन

Banner

काठमाडौं,फागुन २ –

नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् । विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हुन् ।

दुवै संस्थामा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । प्राधिकरण र निगम दुवैमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>