क्रिकेट
सन्दीपले बनाए अमेरिकाको विजोग, नेपाललाई ३६ रनको लक्ष्य
०

काठमाडौं, माघ २९-
आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका अहिले ब्याटिङ गरेको थियो । नेपालले जितका लागि ३६ रनको लक्ष्य पाएको छ ।
नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो । सन्दीपले ६ र भारीले ४ विकेट लिए ।
यो एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा कम स्कोर हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























