देश/प्रदेश

टाटा मोटर्सको चितवनमा नयाँ शोरुम

Banner

चितवन, माघ२६-

टाटा मोटर्सले चितवनमा २ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङले चितवनमा शोरुम सञ्चालन गरि बिक्रि वितरणमा सहयोग पुग्ने जनाएको छ ।

जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कार उपलब्ध हुनेछन् ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डिरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्शामा खोल्न पाउँदा र ग्राहकलाई उच्चस्तरको सेवा स्थानीय स्तरमै दिन पाउँदा खुशी भएको बताए ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदी ट्रेडिङका डिलर डेभलपमेन्ट म्यानेजर गोबिन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

टाटा शोरुम हप्ताको सातै दिन बिहान ९:३० बजे देखि बेलुकी ६ बजेसम्म खुल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>