देश/प्रदेश

प्रधानमन्त्री ओलीद्वारा समवेदना

Banner

काठमाडौँ,  माघ  २४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रधानमन्त्रीले आज एक शोक सन्देश जारी गरी दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गरेका भूमिकाको स्मरण गर्दै पितृशोकमा परेका विजय गुरुङ र उनको परिवारमा सहानुभूति प्रकट गरका छन् । दिवङ्गत गुरुङप्रति प्रधानमन्त्रीले श्रद्धाञ्जलि अर्पण गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>