देश/प्रदेश

 अटो दुर्घटना हुँदा विराटनगरमा चालकको मृत्यु

Banner

काठमाडौं, माघ,२३-

अटो दुर्घटना हुँदा विराटनगरमा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आज (बिहीबार) विहान विराटनगर महानगरपालिका(१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>