स्वास्थ्य

जाडोमा छालालाई कसरी स्वस्थ राख्ने ?

Banner

काठमाडौँ, १२ माघ

जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने आफूलाई व्यस्त राख्ने र आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

जाडौ मौसममा वायुमण्डलमा आद्रता निकै कम हनेहुनाले, हावामा पानीको मात्रा कम हुने र शरीरको तापक्रम नमिल्ने हुदाँ यसको असर सिधै छालामा पर्नसक्छ ।

छाला चिलाउने, खस्रो हुने, राता राता डाबर आउने र छाला फुट्ने समस्या हुने गर्छ ।

छाला स्वस्थ राख्ने उपाय

–साबुनको प्रयोग छालामा कम गर्ने

–मनतातो पानी प्रशस्त पिउने

–छालालाई हलका भिजाएर नरम बनाउन

–नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्ने

–मौसम अनुसारको फलफुल खाने

–तातो पानीले वाफ लिने

–बाहिर हिड्दा आफ्नो छालालाई सुट गर्ने खालको सनक्रिम प्रयोग गर्ने

–धुँवा, धुलो र फोहोर बाट बच्ने

–सन्तुलित आहारको सेवन गर्ने

–गेडागुडकिो रस प्रशस्त खाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>