स्वास्थ्य
नेपालमा पनि कोरोना भाइरसको देखियो, तीन जनामा संक्रमण
०

काठमाण्डौ,माघ १०-
नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले तीन जनामा यो भाइरसको संक्रमण भएको पुष्टि गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























