खैरहनी

खिचरा महोत्सवमा मिस्टर एण्ड मिस थारुको फेशन शो (फोटोफिचर)

Banner

चितवन, माघ ४–

पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सवमा शनिबार एउण्टा फरक प्रस्तुती रह्यो । महोत्सवमा मिस्टर एण्ड मिस थारु २०१८ का विजेता तथा प्रतिस्र्धीहरुको उत्कृष्ट फेशन शो प्रस्तुत गरिएको थियो ।

आज शनिबारको दिन मिस्टर एण्ड मिस थारु २०१८ का विजेता रोविन चौधरी र आकृति चौधरीलगायत प्रतिस्पर्धीहरु थारु साँस्कृतिक पोषाकमा सजिएर र्‍याम्पमा उत्रिएका थिए ।

उनीहरुको प्रस्तुती देखेर दर्शकदिर्घाबाट हुटिङको वर्षा भएको थियो । उनीहरु एक्ला एक्लै र सामूहिक रुपमा र्‍याम्पमा उत्रिएका थिए । फेशन शोसंगै उनीहरुले विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । जह इन्टरटेनमेण्टले आयोजना गर्दै आइरहेको मिस्टर एण्ड मिस थारुको तेस्रो संस्करण छिट्टै संचालनको तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>