मौसम

आज दिनभर देशभर पानी र हिउँ पर्ने, भोलि पनि मौसम बदली हुने

Banner

काठमाण्डौ,पुस २४ –

पश्चिमी वायुको प्रभावले आज दिनभर मौसम बदली हुने भएको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । चितवनमा पनि विहानैदेखि पानि परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>