Breaking News
रवि लामिछानेले लिए रास्वपा सभापतिको शपथ
०

चितवन, १२ असारः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछानेले शपथ लिएका छन् ।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालसमेतको साथमा सभापति लामिछानेलाई शपथ खुवाएका हुन् ।
चितवनमा जारी रास्वपाको महाधिवेशनमा आज मात्रै पदाधिकारीको निर्वाचन सकिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























