शिक्षा

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ कर्मचारी,एसएलसी पासले आवेदन दिनसक्ने

Banner

काठमाडौं,पुस १८-

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगतको राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचक (जासुस)का लागि दरखास्त आव्हान गरेको छ। देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ।

दरखास्त आगामी माघ १९ गते सम्ममा दिनुपर्ने छ।  हेर्नुहोस् विज्ञापन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>