Breaking News
रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित
०

चितवन, १२ असारः
रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् ।
पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् ।
सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
पदाधिकारीका लागि भएको मतदानमा १ हजर २८९ मत खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























