Breaking News

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

Banner

चितवन, १२ असारः
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।

उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।

उनलाई महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले समेत बधाई दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>